नियम ३२
रेडियो फ्रिक्वेन्सीको अन्तर्राष्ट्रिय तथा बहुउद्देश्यीय समन्वय गर्ने काम
समितिले तय गरेको रेडियो फ्रिक्वेन्सीको अन्तर्राष्ट्रिय तथा बहुउद्देश्यीय समन्वय सम्बन्धी नीति अनुरूप समन्वय गर्ने काम मन्त्रालयको हुनेछ ।